आचार्यलाई निर्वाचन जितेर नेतृत्व लिन एनआरएनए पूर्वअध्यक्षहरुको सुझाव

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरुले संघको नेतृत्वको लागि विवदस्पद बन्दै आएका पूर्वउपाध्यक्ष कुल आचार्यलाई निर्वाचन मार्फत नेतृत्व लिन सुझाव दिएका छन् । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घले सहित पूर्वअध्यक्षहरुसंग आइतबार ललितपुरको एक होटलमा भेटमा उनीहरुले उक्त सुझाव दिएका हुन् । भेटमा संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जिबा लामिछाने र … Continue reading आचार्यलाई निर्वाचन जितेर नेतृत्व लिन एनआरएनए पूर्वअध्यक्षहरुको सुझाव